दफा ५१
अवधिको गणना
ऐनको दफा १३ बमोजिम परेको उजुरीको सम्बन्धमा ऐनको दफा १४४ बमोजिम प्रारम्भिक जाँचबुझ सम्पन्न भई अनुसन्धानको कार्य सुरु भएको दिनबाट ऐनको दफा १५ को उपदफा (६) बमोजिमको अवधिको गणना गरिनेछ ।